छलफलका लागि अध्यक्ष नेपालले बोलाए मन्त्री र असन्तुष्ट सांसदलाई
मेरोन्यूज
२०७८ असोज २४ गते १२:०५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई छलफलका लागि बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम छलफलका लागि बोलाएको बताइएको छ ।
जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको बताइएको छ । छलफलमा असन्तुष्ट सांसद् पार्टीका शिर्ष नेतालाई पनि बोलाएको बताइएको छ ।
मन्त्रीपद नपाएपछि कतिपय सांसद्ले असुन्तुष्ट पोखेका छन् । अध्यक्ष नेपालले मन्त्री, असन्तुष्ट सांसद र शिर्ष नेतालाई राखेर छलफल गर्ने बताइएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया