सात जिल्लाका फेरिए सिडियो (कुन जिल्लामा को ?)
मेरोन्यूज
२०७८ असोज ३१ गते १९:०१
काठमाडौं । गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) को फेरि काज सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयका आधारमा यस अगाडी पनि गृहले पटक पटक सिडिओ सरुवा गदै आएको थियो । पछिल्लो पटक यसरी सरुवा भएर सिडियो भई जानेहरुमा कैलालीमा किरण थापा, पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा वेदनिधि खनाल , डोल्पामा बेदनिधि अधिकारी, मुस्ताङमा नेत्रप्रसाद शर्मा र स्याङजामा राजुप्रसाद पौडेल रहेका छन् ।
कैलालीको सिडियो रहेका खगेन्द्रप्रसाद रिजाल, स्याङजाको सिडियो रहेका दिपकराज नेपाल र अर्घाखाँचिका सिडियो रहेका विष्णु पौडेल गृह मन्त्रालयमा काज सरुवा भएको छ भने डोल्पाका सिडियो माधवप्रसाद ढकाल राष्ट्रिय विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएका छन् ।
हेर्नुहोस सूचि

सम्बन्धित

















इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया