चीनले परीक्षण गर्यो हाइपरसोनिक मिसाइल
मेरोन्यूज
२०७८ कार्तिक १ गते १०:२०

एजेन्सी । चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । बेलायती अखबार फाइनान्सियल टाइम्सका अनुसार चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो । तर, कसैले पनि यसबारेमा जानकारी पाएका थिएनन् । उक्त मिसाइलको परीक्षण अन्तरिक्षबाट गरिएको हो ।
बीबीसीका अनुसार हाइपरसोनिक हतियारको मामिलामा चीनले प्राप्त गरेको सफलताले अमेरिकी खुफिया एजेन्सी हैरान भएको उक्त रिपोर्टमा उल्लेख छ । हाइपरसोनिकको क्षेत्रमा चीनसहित अमेरिका, रुस, उत्तर कोरियाले काम गरिरहेका छन् ।
हाइपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा पाँच गुणा द्रूत गतिमा उड्न सक्छ । यो ब्यालिस्टिक मिसाइल जस्तै मरमाणु हतियारयुक्त र त्यसलाई लिएर जान सक्षम हुन्छ ।
हाइपरसोनिक मिसाइल ब्यालिस्टिक मिसाइलभन्दा तीव्र गतिमा लक्ष्य भेदन गर्न सक्षम हुन्छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया