विपतमा सरकार भएको आभास दिने गरि काम गर्न पौडेलको आग्रह
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १६:४८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरि काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
पौडेलले बुधवार सामाजिक संजालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरि काम गर्न आग्रह गरेका हुन् । उनले अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढि पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ ।
ठूलो मानविय र भौतिक क्षति भएको भन्दै सरकारले आफ्नो सम्पुर्ण ध्यान तत्काल उद्दार राहतका लागि केन्द्रीत गर्नुपर्ने बताएका छन् । उनले सिंगै अन्नभण्डारका रुपमा रहेको तराईका किसानको धानवाली नष्ट भएको भन्दै किसानहरुलाई समेत राहत दिन आग्रह गरेका छन् ।
सम्बन्धित
















मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया