मोहन वैद्य अस्पतालबाट डिस्चार्ज
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १७:३८

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य डिस्चार्ज भएका छन् ।
दमको समस्या बढेपछि गत शनिबार वैद्य नर्भिक अस्पताल भर्ना भएका थिए । उनी एकहप्तापछि आइतबार डिस्चार्ज भएका थिए ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको वैद्य पत्नी सुष्मा वैद्यले जानकारी दिइन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया