डा.बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त
मेरोन्यूज
२०७८ कार्तिक १२ गते ११:०४

काठमाडौं । सरकार बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।
डा बिच्छा कात्तिक ७ गतेबाट सरकारी सेवाबाट उनी अवकाश पाउँदै थिए।
तर उनको सेवाअवधि सरकारले तीन वर्ष थप गरेको छ। यसरी सेवा अवधि थप भएका कर्मचारी कार्यकारी पदमा बस्न मिल्दैन। जसका कारण उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकबाट जिम्मेवारी मुक्त भएका थिए।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया