फरपिङ्गमा सात महिलामा देखियो पाठेघर र स्तन क्यान्सर
अधिकाशं महिलामा पाठेघरको क्यान्सरको लक्ष्ण
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १७:१९

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) महिला तथा युवा विभाग र मनमोहन मेमोरियल अस्पतालको सहयोगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४३ जना महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण सेवा लिएका छन् ।
फरपिङ्गमा शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।
उक्त पाठेघर र स्तन क्यान्सर परीक्षण एक दिनको शिविरमा ५ जनामा महिलामा पाठेघरको क्यान्सरको संक्रमण देखिएको पाईएको शिविरका संयोजक गंगाराम कँडेलले जानकारी दिए।
उनका अनुसार शिविरमा दुई महिलामा स्तन क्यान्सरको लक्षण ( स्तनमा गाठा) देखिएको छ ।
उनले भने , ‘४३ जना महिलामध्ये अधिकाशंमा पाठेघरको संक्रमण देखिएको छ ।’ पछिल्लो लाज र संकोचका कारण महिलाहरु समयमा उपचार गर्न नजाने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार समयमै उपचार गरे स्तन क्यान्सर निको हुन्छ ।
सम्बन्धित
















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया