विवादका बीच प्रधानन्यायाधीशको एकल इजलास बस्दै
मेरोन्यूज
२०७८ कार्तिक १४ गते १३:३०

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध चर्को विरोध र आलोचनाका बीच इजलास बस्ने भएको छ । प्रधानन्यायाधीश शमशेरले आफ्नो एकल इजलासमा दुई मुद्दा हेर्ने भएका हुन् ।
प्रधानन्यायाधीश शमशेरले महान्यायाधिवक्ताको कार्यालय र भेषराज लोहनीले निवेदन गरेको मुद्दा हेर्ने भएका हुन् । ‘टि ब्रेक’पछि उनको इजलास बस्ने भएको हो ।
प्रधानन्यायाधीशको एकल इजलासका लागि अधिकृतहरू बसिसकेका छन् ।
सम्बन्धित

















पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
निर्वाचन नौ दिन बाँकीः निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया