टी–२० विश्वकप क्रिकेटबाट दक्षिण अफ्रिका बाहिरियो
मेरोन्यूज
२०७८ कार्तिक २१ गते ७:१४

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताबाट दक्षिण अफ्रिका बाहिरिएको छ । गए राती यूएईको सारजाहमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई १० रनले हराए पनि रनरेटका आधारमा समूह चरणबाट बाहिरिएको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । समूह एक बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् । इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि रनरेटका आधारमा इङ्ल्याण्ड समूह विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया