थप १४३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २१ गते १६:४६
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भई घर फर्किएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ ।
यस्तै, नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।
सम्बन्धित
















‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया