कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
मेरोन्यूज
२०७८ कार्तिक २१ गते १८:०१
काठमाडौँ । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका ४ सिमली खोलाको जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका ४ जनकपुर घर भएका अन्दाजी ५०–५५ वर्षीय पदम आचार्य मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख एवं प्रहरी नायव निरीक्षक सागर बोहराले जानकारी दिए ।
सम्बन्धित















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया