तिहार पछि बढ्यो सुनको मूल्य
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १२:०४

काठमाडौँ । तिहार लगत्तै सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लक्ष्मी पूजाको दिनपछि तिहारको अवधिभरी सुनको नयाँ मूल्य सोमबार पहिलो पटक तोकिएको हो । गत बिहिबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएका सुन सोमबार प्रतितोलो ९२ हजार ५ सय पुगेको छ ।
सोमबार चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित

















निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया