सुदूरपश्चिममा १६ जना कोरोनाबाट संक्रमित
मेरोन्यूज
२०७८ कार्तिक २३ गते १९:०९
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट ८ सय जनाको नमूना परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार १४ जनामा आरटी पिसिआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १४ र एन्टिजेनमार्फत कञ्चनपुरका दुई जनामा संक्रमण देखिएको हो ।
प्रदेशभर १३ संक्रमित निको भएर घर फर्किएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका ५ का ७२ वर्षीया महिलाको ज्यान गएको हो ।
सोमबार प्रदेशमा ३० जनाका कोरोना संक्रमण पुष्टि भएको हुनाका साथै ३० जना संक्रमण मुक्त भएका थिए ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया