सुनचाँदी कला ब्यबसायी संघका महासचिव माओवादी प्रवेश
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १६:४३

काठमाडौं । नेपाल सुनचाँदी कला ब्यबसायी संघका केन्द्रिय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमालेको जिल्ला कमिटि सदस्य समेत रहेका गजमेर विहिवार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
गजमेरलाई माओवादी केन्द्रको सम्पर्क विशेष प्रदेशका सदस्यद्दय रजमान तामाङ्ग र किरण रिजालले पार्टी प्रवेश गराएका हुन् ।
सम्बन्धित
















यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया