महाधिवेशनको तयारी गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ८:४५

काठमाडौँ । १४ औँ महाधिवेशनको तयारी गर्न नेपाली कांग्रेसको केन्दीय समिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी सभापति तथा प्रधानन्त्री शेर बहादुर देउवाको निजि निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस केन्दीय सदस्य किरण गिरीले बताए ।
मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने १४ औं महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको बताइएको छ । बैठकले राजनीतिक प्रतिवेदन, मूल व्यवस्थापन , खाना तथा आवास, प्रचार, मञ्च व्यवस्थापन , यातायात व्यवस्थापन लगायतका समिति गठन गर्ने कांग्रेसले जनाएको छ । यसअघि शनिबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकबाट महाधिवेशनका लागि आवश्यक निर्णय लिने सहमति गरेको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया