अस्पतालबाट घर फर्किए प्रचण्ड
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १६:०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ घर फिर्ता भएका छन् । मेडिसिटी अस्पतालमा भर्ना भएका उनी आज दिउँसो घर फर्किएका हुन् ।
देशका विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुँदा धपेडी भएपछि रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । उनी डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए ।
सम्बन्धित














Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया