माओवादीको विद्यार्थी विशेष जिल्लामा रन्जित तामाङ र उत्तम अधिकारीलाई जिम्मेवारी
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १७:४४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्व विधार्थी नेताहरु रन्जित तामाङ र उत्तम अधिकारीले माओवादीको विद्यार्थी विशेष महाशाखा समिति (विशेष जिल्ला समिति)को जिम्मेवारी पाएका छन् ।
तामाङ महाशाखा समिति अध्यक्ष र अधिकारी सचिव नियुक्त भएका हुन्।
तामाङ यसअघि माओवादी केन्द्र निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष र अधिकारी केन्द्रीय महासचिव थिए। गत असोजमा सम्पन्न अखिल क्रान्तिकारीको राष्टिय सम्मेलनबाट तामाङ नेतृत्ववाट विदा हुँदै गर्दा अधिकारी भने अध्यक्षका प्रत्याशी थिए ।
हालै उनीहरु दुवैलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी केन्द्रीय सदस्य बनाउने बताएका थिए । तर यसको कार्यान्वयन पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्टिय सम्मेलनबाट हुने वताईएको छ ।
सम्बन्धित
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया