आजको विनिमयदर कति पुग्यो ?
मेरोन्यूज
२०७८ मंसिर १ गते ७:५१

काठमाडौँ । आजको विनिमयदरमा केही तलमाथि भएको छ । अधिकांश देशको विदेशी मुद्राको विनिमयदरमा थपघट भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७० पैसा र विक्रीदर ११९ रुपैयाँ ३० पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८७ पैसा र विक्रीदर १३५ रुपैयाँ ५५ पैसा, यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८१ पैसा र विक्रीदर १६० रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ०१ पैसा र विक्रीदर १२८ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र विक्रीदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ ।
क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा रहेको छ भने विक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया