डडेल्धुरामा फेरि वडा अधिवेशन माग राख्दै सानेपामा अनशन
मेरोन्यूज
२०७८ मंसिर १ गते १३:०५

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले अनशन बस्ने गर्नेभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो ३ बजेदेखि धर्ना र अनशन सुरु गरिने सभापति मल्लले जानकारी दिए ।
उनका अनुसार पेलेर नै वडा र पालिका अधिवेशन गरेको हुदाँ पुन अधिवेशन गर्न पटक पटक माग गर्दा पनि कुनैचासो नदिएपछि बाध्य भएर अनसन सुरु गर्नुपरेको छ ।
सभापति मल्लले सानेपामा धर्ना र अनशन बस्न डडेल्धुराबाट नेता–कार्यकर्ताहरु बोलाइसकेका छन्।
कांग्रेस डडेल्धुराले आफ्नो असहमति हुँदाहुँदै जिल्लामा संस्थापन पक्षले एकलौटी रूपमा वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ।
कात्तिक २७ गते सानेपामा पत्रकार सम्मलेन गरेर अनसन र धर्नाको घोषणा गरेका थिए।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया