मुख्यमन्त्री राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप
मेरोन्यूज
२०७८ मंसिर १ गते १३:२८

काठमाडौँ । नेकपा एमाले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रदेशसभाको बैठक बस्नु अघि बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रदेश १ का मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वसको मत लिदैछन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया