दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ आफन्तको दुर्घटनामा मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १ गते १५:३१
काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक दुर्घटनामा मृत्यु भएको छ । बिहारको लखीसरायमा भएको एक सडक दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो घटना मंगलबार भएको हो । सुमोमा सवार राजपुतका आफन्तहरुको गाडी टकसँग जोडले ठोकिन पुगेको थियो ।

सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया