बारले आकस्मिक बैठकपछि पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ मंसिर २ गते १४:०८

काठमाडौँ । नेपाल बार एशोसिएशनले आकस्मिक बैठकपछि पत्रकार सम्मेलन गर्दैछ । बारेले दिउँसो तीन बजे पत्रकार सम्मेलको आयोजना गर्न लागेको हो ।
बारको पदर्शनमा प्रहरीले धडपकड गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ५ जना कानून व्यवसायी घाइते भएका थिए । त्यसपछि बारले आकास्मिक बैठक बोलाएको हो । पत्रकार सम्मेलनबाट बारले आन्दोलका थप कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।
बारले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै २६ दिनदेखि आन्दोलन गर्दै आएको छ । बारको आन्दोलनले न्याया सेवा प्रभावित हुँदै आएको छ ।
सम्बन्धित
















चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया