डा.दीपक खरेलको उपचारका क्रममा मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २ गते १७:१७

काठमाडौं । सवारी दुर्घटनामा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचाररत २८ वर्षीय डा दीपक खरेलको मृत्यु भएको छ ।
डा.खरेलको आज बिहान ८ बजेर २३ मिनेटमा मृत्यु भएको ट्रमा प्रशासनका जनाएको छ । डा.खरेल कार्तिक २१ गते रूपन्देहीमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
टाउको र घाँटीमा चोट लागेका उनलाई उपचारका लागि बुटवलबाट ललितपुरको मेडिसिटी अस्पताल रिफर गरिएको थियो । टाउकोको शल्यक्रिया एक साताअघि ट्रमा सेन्टर रिफर भएका थिए ।
डा.खरेलको न्युरो सर्जन डा.राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो । डा.खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया