ए डिभिजन लिगः संकटा र हिमालयन शेर्पाकाे बराबरी
मेरोन्यूज
२०७८ मंसिर ४ गते १८:२९

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार भएको खेलमा संकटा क्लव र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।
दशरथ रंगशालममा शनिवार भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबैले दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि त्यसको चार मिनेटपछि हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङले गोल फर्काए ।
दुवै टिमले अन्तिम समयसम्म गोल थप्न नसकेपछि अंक बाँड्न बाध्य भएका थिए ।
सम्बन्धित


















विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया