उपसचिव पदको लिखित परीक्षा नतिजा सार्वजनिक (नामावालीसहित)
मेरोन्यूज
२०७८ मंसिर ६ गते ७:२३
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार प्रशासन, सामान्य प्रशासनतर्फको लिखित नतिजा सार्वजनिक गरेको हो ।
भदौ ९ र २५ गते लिइएको उपसचिव तहको लिखित परीक्षामा ४४ जना उत्तीर्ण भएका छन् । जसमा खुलातर्फ ७, महिलातर्फ २, आदिवासी जनजातितर्फ २, मधेसीतर्फ १, दलिततर्फ १ जनाको माग भएको थियो ।
कूल १३ जनाका लागि लिइएको लिखित परीक्षामा नौ सय ८५ जना सहभागी भएका थिए । छनौट भएका परिक्षार्थीको यही मंसिरमा अन्तर्वार्ता लिने आयोगले जनाएको छ ।


सम्बन्धित
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया