कांग्रेस महाधिवेशन : राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर ७ गते ९:१३

काठमाडौँ । राज्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
सोमबार भएको अधिवेशनमा खुलातर्फ १० जना विजयी भएका थिए । जसमा श्रेष्ठ नवौँ नम्बरमा विजयी भएका हुन् । उनले ३२० मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ । यसका लागि देशभरबाट प्रतिनिधि चयन कार्य भइरहेको छ ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया