भीम रावलले आफूप्रति सम्मान देखाएको हो : ओली
मेरोन्यूज
२०७८ मंसिर ७ गते १५:१३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूप्रति सम्मान देखाएको बताएका छन् । मंगलबार पत्रकारसँग अन्तक्रिया गर्दै ओलीले रावलले आफूलाई चुनौति नदिएको बताए ।
उनले रावलको सुझावबाट आफू प्रभावित भएको बताए । उनले आफू अध्यक्षको उम्मेदवार भए कसैलाई पनि छाडिदिनुस् भनेर आग्रह नगर्ने बताए । उनले भने, ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’
एमालेको १०अऔं महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया