कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए
मेरोन्यूज
२०७८ मंसिर १० गते १४:५२

काठमाडौं । नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही राजुसिंह कठायत,भक्तबहादुर रोकाया, दिनबन्धु श्रेष्ठ ,धनबहादुर बस्नेत, कर्णजङ्ग हमाल , गोविन्दबहादुर शाही,गौरीनन्द आचार्य, दिलबहादुर महत, र लङ्कबहादुर शाही निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि २५ जना निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया