कांग्रेस महाधिवेशनः बाग्मति प्रदेश सभापतिमा भीमसेनदासले गरे उम्मेदवारी घोषणा
मेरोन्यूज
२०७८ मंसिर ११ गते १८:२०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाग्मति प्रदेशको सभापति पदमा नेता भीमसेनदास प्रधानले उम्मेदवार घोषणा गरेका छन् ।
शनिबार काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रममा प्रधानले पार्टीको बागमति प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेता प्रधानले प्रदेश भित्रका सबै जिल्लाहरूसँग समन्वय गरी बागमति प्रदेशलाई नमुना प्रदेश बनाउनेसमेत प्रतिवद्धता जनाए ।
संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने प्रधानको भनाइ छ ।
सम्बन्धित


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया