एमाले उपाध्यक्षको मतगणना जारी, शाक्यको अग्रता
मेरोन्यूज
२०७८ मंसिर १४ गते १६:११

काठमाडौँ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचनको मतगणना जारी छ । पदाधिकारीमा भएको मतदानमा अध्यक्षको मतगणना सकिएको हो ।
अध्यक्षमा केपी शर्मा ओली विजय भएका छन् । यस्तै उपाध्यक्षको मतगणना जारी रहेको छ । उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याएकी छन् । उनले १९७६ मत पाएकी छन् ।
यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत पाए । मत परिणाम गन्ने काम लगभग सकिएको एमाले केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै सचिवको पनि मतगणना जारी रहेको छ ।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया