राप्रपाको केन्द्रीय सदस्यमा पाण्डेको उम्मेदवारी
मेरोन्यूज
२०७८ मंसिर १६ गते ८:१६

काठमाडौँ । बुधबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा नुवाकोटमा युवा नेता सुन्दर प्रसाद पाण्डेले उम्मेदवारी दिने भएका छन् । उनले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।
उनले बुधबार एक वक्तव्या जारी गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन् । उनले आफूलाई मत दिन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
सम्बन्धित

















केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
आक्रमणपछि इरानलाई साउदी अरेबियाले दियाे चेतावनी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया