निधिले राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई दिदै भने-‘पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु भयो’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपा अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्।
शनिवार भएको निर्वाचनको मत परिमाण आइतबार बिहान आएको थियो । उक्त मत मत परिमाणमा कमल थापालाई हराउँदै लिङ्देन राप्रपा अध्यक्ष भएका हुन्। उपसभापति निधिले एक विज्ञप्ति जारी गर्दै राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको उल्लेख गरेका छन् ।
राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु’उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

















कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
सर्लाही-१ मा रास्वपाकी नितिमा कार्की विजयी
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि
कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
प्रतिक्रिया