प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत
मेरोन्यूज
२०७८ मंसिर १९ गते १९:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत भएका छन् ।
प्रेस सेन्टरको चितवनमा भएको चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत चयन भएका हुन् । सापकोटा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकार समेत भएका थिए ।
संस्थापक संयोजकबाट पहिलो पटक नेतृत्व हस्तान्तरण भएको छ ।
राष्ट्रिय महाधिवेशनमा अध्यक्ष र पदाधिकारी बिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो ।
प्रेस सेन्टरको चौंथो महाधिवेशनले १९ बुँदे चितवन घोषणापत्र सार्वजनिक गरेको छ ।
क्रान्तिकारी पत्रकार संघका नामबाट २०६१ सालमा संस्था स्थापना भएको थियो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया