स्थानीय तहका कर्मचारीको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०७८ मंसिर २१ गते १५:२४

काठमाडौँ । सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १६ सय १३ जना कर्मचारीको सरुवा गरेको हो ।
मन्त्रालयले अन्तर स्थानीय तहमा सरुवा गरेको सूची सार्वजनिक गरेको छ । यसअघि मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाका लागि आवेदन माग गरेको थियो । आवेदनमा माग भएअनुसार कर्मचारीको अन्तरस्थानीय तहमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया