कांग्रेस केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दै
मेरोन्यूज
२०७८ मंसिर २२ गते १४:४२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उनले बिहीबार ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।
उनले कांग्रेसको महाधिवेशनको पूर्वसनध्यामा केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । कांग्रेसको यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा १४ औं महाधिवेशन हुँदैछ । बैठकमा महाधिवेशनको तयारी लगाएतका विषयमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित

















अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया