नकआउट चरणबाटै बाहिरियो बार्सिलोना
मेरोन्यूज
२०७८ मंसिर २३ गते ६:५६

काठमाडौँ । पाँचपटकको युरोपियन च्याम्पियन विजेता बनेको बार्सिलोना पराजित भएको छ । गएरातिको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० गोल अन्तरले पराजित हुँदै लिगबाट बाहिरिएको हो ।
समूह ईबाट पहिलो स्थानमा रहेको बायर्न म्युनिख र दोस्रो स्थानमा रहेको बेन्फिकाले अघिल्लो चरणमा स्थान बनाएका छन् ।
बायर्न म्युनिखसँग पराजित हुँदै बार्लिलोनाले १७ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणबाटै बाहिरिएको हो ।
सन् २००४ को सिजनको प्रतियोगितामा छनोट हुन असफल भएयता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो । यसपटक नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनालाई बेनफिकाको नतिजासँग बराबरी गर्नु पर्ने भए पनि असफल भएको हो ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया