नेकपा एसको दुई प्रदेशसहित ३१ विभागले पायो पूर्णता (पूर्णपाठसहित)
मेरोन्यूज
२०७८ मंसिर २५ गते ८:२४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीमा ३१ विभाग गठन गरेको छ । केन्द्रीय सचिवालयको बैठकहरूबाट ती विभाग गठन गरी जिम्मेवारी दिएको पार्टीले जनाएको हो ।
यस्तै, पार्टीले दुई वटा प्रदेश कमिटीसमेत संगठन गरी अनुमोदन गरिएको जनाएको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै पार्टीले विस्तार गरेको विभागको बारेमा जानकारी दिएको हो ।
नेकपा एसले प्रदेश १ मा बलदेव चौधरीको अध्यक्षतामा २४५ सदस्यीय र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्जसहित अम्मरबहादुर थापाको अध्यक्षमा १६६ प्रदेश कमिटी गठन गरेको हो ।
बाँकी पाँच प्रदेश कमिटीलाई आफ्ना प्रदेश कमिटी विस्तारसम्बन्धी निर्णय गरी अनुमोदनका लागि केन्द्रमा पठाउन निर्देशन जारी गरिएको छ ।
सम्बन्धित
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया