उद्योगपति चौधरीको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ मंसिर २५ गते १७:२१

काठमाडौं । उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
चौधरीले मधेसीतर्फको खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवार दर्ता गराएका हुन् । उद्योगपति चौधरी नवलपरासीपूर्वबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया