तीन ब्यवसायीविरुद्ध सम्पत्ति सुद्दिकरणको छानविन
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:०५

काठमाडौं । अकुत सम्पक्ति कमाएको आरोपमा तीन ब्यवसायीमाथी सम्पत्ति सुद्धिकरण विभागले छानविन शुरु गरेको छ । विभाग स्रोतका अनुसार, नोवेल मेडिकल कलेजका सञ्चालक तथा काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्मा, लालीगुराँस सहकारी सस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र पर्यटन ब्यवसायी राजेन्द्र बजगाई माथी अनुसन्धान शुरु भएको हो ।
उनीहरुका विरुद्ध विभागमा उजुरी परेको थियो । उजुरी परेपछि अनुसन्धान अघि वढाएको विभाग स्रोतले जानकारी दिएको छ । यी तिनै ब्यवसायीले भने आफुहरुमाथी राजनीतिक प्रतिसोध साध्नका लागि छानविनको नाममा आतंक सिर्जना गर्न खोजिएको बताएका छन् ।
सम्बन्धित











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया