शेखर कोइरालालाई मतदान गर्न गगनको आग्रह
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:२३

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सभापतिका उम्मेदवार डा शेखर कोइरालालाई मतदान गर्न आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै थापाले कांग्रेसको महाधिवेनमा दोस्रो चरणमा हुन लागेको सभापतिको मतदानमा कोइरालालाई मतदान गर्न महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका हुन् ।
उनले आफ्नो हृदयलाई सोधेर विवेकपूर्ण प्रयोग गरेर पार्टी रुपान्तरणको लागि सभापतिका उम्मेदवार कोइरालालाई मतदान गर्न अपिल गरेका छन् । उनले संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न नेतृत्व परिवर्तन गर्न अपरिहार्य रहेको बताए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया