एमसीसीको विरोधमा काठमाडौंमा विरोध प्रर्दशन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी राजनीतिक दलहरु एक ठाउँमा उभिएर विरोध प्रर्दशन गरेका छन् । संघीय संसदको दशौं अधिवेशन मंगलवारवाट शुरु हुने भएपछि संसदमा एमसीसीको प्रस्ताव सत्तासिन दलले लैजान सक्ने ठानेर एमसीसीको विपक्षमा रहेका नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत राजनीतिक दल तथा संघ संगठनले आज सिंहदरवार अनामनगर र वानेश्वर क्षेत्र आसपास विरोध प्रर्दशन गरेका हुन् ।
बानेश्वरवाट दीर्घ नविन लगायतलाई प्रक्राउ गरी प्रहरीले तिनकुनेमा राखेको आन्दोलनकारीको छ ।
उता सिंहदरवारको दुई नम्वर गेटवाट क्रान्तिकारी माओवादीका नेता परि थापा लगायतमाथी पनि धरपकड गरेको र पक्राउ गरेको आरोप आन्दोलनकारीको छ ।
एमसीसीको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपासहित २६ भन्दा बढी दल तथा संगठनहरु अभियानमा सहभागी छन् ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया