सेयर वजारका लाखौं लगानीकर्ताको हितमा छु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु र आफनो पार्टी माओवादी केन्द्र सेयर वजारका लाखौं लगानीकर्ताको हितको पक्षमा रहेको प्रष्ट पारेका छन् ।
आफुले पुाजीबाद वारे गरेको विश्लेषण सही नै रहेको तर त्यसलाई अन्यथा रुपमा लिइएको प्रति आपत्ति जनाउादै प्रचण्डले नेपालको सेयरवजारको सन्दर्भमा माओवादी पार्टी र आफु समेत लाखौं लगानीकर्ताको हितको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले विहिवार वक्तब्य जारी गरेर यस वारेमा प्रष्ट पारेका हुन् ।
‘पुँजीवादवारे गरेको विश्लेषण वारे गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पुँजीवादको चरित्रका बारेमा मैले गरेको विश्लेषण सही रहेको दावीसहित नेपालको शेयर वजारका सन्र्दभमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको स्पष्ट गर्न चाहान्छु,’ प्रचण्डले वक्तब्यमा भनेका छन्,–‘दलाल पुँजीपतिहरुको झुटो प्रचारवाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’
हेर्नुहोस वक्तब्य











गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया