‘मेरा पुस्ता नेतृत्व तहमा पुगेका छन,म खुसी छु’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफु पराजित हुदाँ पनि खुसी रहेको बताएका छन् ।
आफ्ना मतदातालाई धन्यवाद दिन आयोजित चियापान कार्यक्रममा नेता पौडेलले आफु पराजित भए पनि आफ्ना पुस्ता आज नेतृत्व तहमा बताएका हुन् ।
निर्वाचनमा विजय वा पराजय सुनिश्चित थियो । प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा जान चाहन्थे तर पुग्न सकिनँ । जित्ने साथीहरू प्रश्न उठाउनेमध्येकै हुनुहुन्छ । आन्दोलनको मोर्चामा सँगै हिड्नेमध्येकै हुनुहुन्छ,’ उनले भने, ‘साथीहरू तपाईंको जवाफ प्रभावकारी नहुँदा निरासा आउन सक्छ निरास आउँन नदिनुहोला ।’
उनका अनुसार हाम्रो पुस्तामाथि पार्टी भित्रमात्र होइन आम जनताकै भरोसा छ । फेरि निराशा भयो भने पलायन सुनिश्चित छ । म पराजित हुँदै गर्दा पनि यसकारण खुसी छु कि मेरो पुस्ता आज नेतृत्व तहमा छ ।
सिटौला समूहमा रहेका पौडेल उनकै सल्लाहमा देउवा प्यानलबाट महामन्त्री प्रतिष्पर्धा गरेका थिए । महामन्त्रीमा पराजित हुँदा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया