खस आर्य समुहबाट सहमहामन्त्रीमा किशोर सिंह राठौर विजयी
मेरोन्यूज
२०७८ पुष २ गते १६:०९

काठमाडौं । नेपाली कांग्रेसको खस आर्य कोटामा सहमहामन्त्रीमा किशोर सिंह राठौर ले निवार्चित भएका छन् ।
अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार एक हजार ५२५ मत ल्याए र विजयी भएका हुन् । भने उनका प्रतिद्धन्द्धी देवराज चालिसेले र्दुइ हजार ५९ मत ल्याए ।
निवार्चित राठौर सभापति शेरबहादुर देउवा समुहका हुन् ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया