कांग्रेस महिला केन्द्रीय सदस्य २०६५ मतगणना : ९ जनाभित्र को- को परे

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म २०६५ मतगणना गरिएको केन्द्रीय निवार्चन समितिले जनाएकाे छ । जसमा पहिलो नम्बरमा डा. डिला संग्रौला रहेकी छिन् ।
उनले अहिलेसम्मको परिणाममा १२६८ मत ल्याएकी छिन् । पुष्पा भूसाल ११९६ मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
अम्बिका बस्नेत ९९८ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइ ९४९ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।
त्यसैगरी, सातौं स्थानमा रमा कोइराला ८१३ मत ,शुशिला ढकाल आठौं स्थानमा रहेकी छिन् । उनले ७९४ मत ल्याएकी छिन् । रङंमती शाही ७८० मत ल्याएर ९ औं नम्बरमा छिन् । खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना जिवयी हुनेमा ३० जना प्रतिष्प्रधामा रहेका छन् ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया