नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : ओली
मेरोन्यूज
२०७८ पुष ६ गते २०:४२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा मंगलबार आयोजित सभामा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका हुन् ।
उनले भने, ‘यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन।’ कपिलवस्तुका मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले मधेशमा एमालेको बढ्दो जनलहरले एमालेविरुद्ध लाग्नेहरूलाई जलन भएको बताए ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया