सनराइज बैंक र पायोनियर एसोसिएट्सबीच सहकार्य
मेरोन्यूज
२०७८ पुष ७ गते २०:२३

काठमाडौँ । सन्राइज बैंकले पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर)सँग सहकार्य गरेको छ । सहकारी संस्थाहरुका ग्राहकलाई डेबिट कार्ड जारी गर्ने उद्देश्ले पायोनियर एसोसिएट्ससँग सहकार्य गरेको बै.कले जनाएको छ ।
बैंकले को- ब्राण्डेड कार्ड जारी गर्न भिसा इन्टरनेसनलबाट पनि सहमती प्राप्त गरिसकेको जनाएको छ । बैंकले पहिलो चरणमा कार्ड जारी गर्नको लागी चार सहकारी संस्थासंग सम्झौता गरिसकिएको र प्राविधिक सेवा प्रदायकहरुको सहकार्यमा सिस्टम तयार गरी परिक्षण गरिसकेको बताएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया