‘ए’ डिभिजन लिगः ब्रिगेड ब्वाइजमाथि संकटाको सहज जित
मेरोन्यूज
२०७८ पुष ११ गते १६:०१

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवलको आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लवमाथि संकटाले सहज जीत हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लबमाथि ३–० को सहज जित हात पारेको हो ।
संकटाको जितमा उत्तम राईले १२ औं मिनेट तथा २८ औं मिनेटमा दुई गोल गरे भने लक्ष्मण रुचालले ३८ औं मिनेटमा एक गोल गरेका थिए ।
जितसँगै ६ खेलमा ११ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ ।
जारी लिगमा मच्छिन्द्र शीर्ष स्थानमा रहेको छ भने मनाङ मस्र्याङदी दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया