बेलायतमा ओमिक्रोनबाट १२ जनाको मृत्यु, दैनिक संक्रमित बढ्दै
मेरोन्यूज
२०७८ पुष १३ गते ८:१८

काठमाडौँ । बेलायतमा ठूलो संख्यामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकमा एकै दिन एक लाख २२ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट एक लाख ४८ हजारको मृत्यु भइसकेको छ ।
बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । विज्ञहरुले दैनिक संक्रमितको संख्या अझै बढ्ने चेतावनी दिएका छन् ।
नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ९० भन्दाबढी देशहरुमा फैलिएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
प्रतिक्रिया