क्यानले बोलायो ज्ञानेन्द्र, दीपेन्द्रसहित ३० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–ट्वान्टी ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान सन्दीप लामिछाने सहित ३० खेलाडीलाई शनिबारबाट सुरु गर्ने गरि प्रशिक्षणमा डाकेको हो ।
जसमा यस अघि क्यानले सेन्ट्रल कन्ट्रयाक बाहिर सहिद पदमुक्त गरेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान उपकप्तान दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी र सोमपाल कामीलाई पनि बोलाईएको छ । समूह–ए मा को खेल ओमानमा हुने तालिका रहेको छ ।
नेपाली टोलीमा रहेका खेलाडिहरु:
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सरद भेषावकर, करन केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमल सिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशान भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्मी, रोहित कुमार पौडेल,प्रदीप ऐरी, गुल्शन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, शौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह














प्रचण्ड र रविबीच कुराकानी
रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया